back
CTIZAN AD

आईसीसीको बैठक २३ अप्रिलमा बस्दैँ, कोरोनाका कारण रद्ध गरिएका श्रृखलाहरुको बारेमा छलफल हुदैँ

वि.सं.२०७७ वैशाख ९ मंगलवार

672 

shares

९ बैशाख, काठमाडौँ । कोरोना भाइरसका कारण विश्व क्रिकेटका सबै खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ । भारतमा हुने आईपिएल र अष्ट्रेलियामा हुने भनिएको २०२० को टि-२० वल्डकप पनि अन्योलमा रहेको छ ।

त्यसैबिच आईसीसीले २३ अप्रिलमा भिडियो कन्फ्रेन्स मार्फत बैठक बस्ने निणर्य गरेको छ । यस बैठकमा आईसीसी द्धरा मान्यर्ता प्राप्त १२ देशका चिफ एक्जीक्युटिव र ३ एसोसिएट राष्ट्रका पदाधिकारीहरु सामिल रहने छन ।

यस बैठकमा कोरोना भाइरसबाट स्थगित गरिएका श्रृखलाहरु र २०२३ बाट सुरु हुने फ्युचर श्रृखलाहरुको बारेमा छलफल हुने छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०९:२९ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...