back
CTIZAN AD

पञ्चकन्याका कर्मचारीद्वारा तिलोत्तमानगरपालिकालाई ५ लाख रुपैयाँ सहयोग

वि.सं.२०७७ वैशाख ९ मंगलवार

759 

shares

९ वैशाख, रुपन्देहि । औद्योगिक घराना पञ्चकन्या समुहमा कार्यरत कर्मचारीहरुले तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेका छन । पञ्चकन्या समूहको कोटिहवा स्थित कारखानामा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन । विश्वमै माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथा बिपन्न परिवारलाई राहत प्रदानगर्न सहयोग पु¥याउने उद्देश्यले ५ लाख रुपैया सहयोग गरिएको जनाईएको छ ।

कर्मचारीहरुले जम्मा गरेका ५ लाख रुपैयाको चेक पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र शाहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बा सुदेव घिमिरेलाई हस्तान्त्रण गरेका छन् । सो अबसरमा पञ्चकन्याले नगरपालिकालाई १ हजार मास्क समेत प्रदान गरेको छ । पञ्चकन्या समुहले त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरलाई चैत्र महिनाको सम्पुर्ण पारिश्रमिक प्रदान गरिसकेको उल्लेख गएिको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १२:११ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...