back
CTIZAN AD

अमेरीकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो,२४ घण्टामा १ हजार ३ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १६ मंगलवार

972 

shares

१६ बैशाख, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिले अमेरीकामा कोरोना संक्रमितको संख्या १० लाख १० हजार ३ सय ५६ पुगेको छ ।

अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ५६ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २३ हजार १ सय ५६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०८:०५ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...