back
CTIZAN AD

अब फेसबुक र म्यासेन्जरमा थम्सअप गरेर आत्मिय माया र सुरक्षित रहन भन्न सक्नुहुन्छ

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

897 

shares

के तपाईले याद गर्नुभएको छ ? फेसबुक र म्यासेन्जरमा थम्सअप गरेर तपाईले सुरक्षित रहनुस्, र आत्मिय माया जनाउने  इमोजी प्रतिक्रिया थप गरेको छ ।

सन् २०१६ फेसबुकले सुरु गरेको इमोजी प्रतिक्रिया यसअघिको खुशी, दुःख, माया, रिस, अचम्म, वाह जस्तै थप दुई नयाँ प्रतिक्रिया थपेको हो ।
फेसबुकले कोरोना भाइरसको महामारीमा सबैमा सकारात्मकता र समर्थन ल्याउन केयर र आलिंगन प्रतिक्रिया थपेको जनाएको छ ।

अहिले संसार सबै लकडाउनको अवस्थामा छ, कोभिड १९ का कारणले सामाजिक दुरी मानिसहरु आफ्नो परिवार, मित्रलाई भेट्न पाइरहेका छैनन् । यस्तो अवस्थामा सन्देश आदानप्रदान गर्ने माध्यम भनेको भर्चुअल सम्पर्क नै हो । सामाजिक सञ्जाल, फेसटाइम, जुम जस्ता एपहरुबाट रमाइलो मिम पठाउँदा मात्र पनि सम्बन्धमा निकटता ल्याउँदछ ।

यस्तो जटिल अवस्थामा मानिसहरुमा माया, सकरात्मक सोच कायम राख्नका लागि फेसबुकले थप दुई इमोजि रियाक्सन बनाएको हो । त्यसमध्ये फेसबुकमा नयाँ रियाक्सन, हग(केयर) र म्यासेन्जरमा माया(बैजनी रंगमा मुटुको संकेत) रहेका छन् ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १९:२० मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...