back
CTIZAN AD

‘भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस तयार छ’

वि.सं.२०७७ वैशाख २८ आइतवार

1.1K 

shares

२८ बैशाख, काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार संसदमा भारतले नेपाली भूमि मिचेर निर्माण गरेको सडकका बारेमा पेस गरेको अति जरुरी सार्वजनिक महत्वको प्रस्तावपछि आफ्ना जिज्ञासा राख्दै सांसद गगन थापाले भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेप र दादागिरीको घोर भत्र्सना गरेका थिए ।

नेता थापाले केही समय अगाडि रक्षामन्त्री उक्त ठाउँको अवलोकन गर्न गएको हो कि, त्यहाँ तिर्थयात्रा गएको भन्ने प्रश्न राख्दै भनेका थिए, ‘यदि सीमा अवलोकन गर्न गएको हो भने उहाँले त्यसबारेमा सरकारलाई के जानकारी गराउनु भयो ? र सरकारले यो विचमा के-के काम गयो ?’

नेता थापाले सरकारले पठाएको विरोधपत्रको जवाफमा भारतले कोभिड १९ को संक्रमण सकिएपछि कुरा गरौं भनेर वेवास्ता गरेकोमा आपत्ति समेत जनाए । उनले भारतको हस्तक्षेपका विरुद्ध सरकारले नेपाली कांग्रेससँग कस्तो सहयोगको अपेक्षा राखेको छ त्यो जान्न चाहेको समेत बताएका थिए ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १३:५७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...