back
CTIZAN AD

आपत्कालिन राहत कोषका लागि सांस्कृतिक कार्यक्रम

वि.सं.२०७३ पुस ८ शुक्रवार

1.1K 

shares

15722426_1469351949756688_1849929913_n

एनआएरनए जापानको क्षेत्रिय  समन्वय समिति  क्यूस्युले ‘आपत कालिन’ राहत कोषमा सहयोग गर्ने उदेश्यले वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सेवा नै धर्म भन्ने मुल नाराका साथ स्थापना भएको आपतकालिन राहत कोषको लागि भन्दै एनआरएन क्यूस्युले नयाँ वर्ष धमाका २०१७ नाम दिएर सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमा चर्चित गायक सुगम पोखरेल, नबिन के भट्टराई र नायिका नम्रता सापकोटाको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेने छ । कार्यक्रममा एनआरएनएका उपाध्यक्षद्धय भवन भट्ट लगायतको उपस्थिती रहनेछ ।

वि.सं.२०७३ पुस ८ शुक्रवार १०:१० मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...