back
CTIZAN AD

आईपिएल रद्ध भएमा बीसीसीआईलाई हुने छ यती धेरै रकमको नोक्सान

वि.सं.२०७७ वैशाख ३१ बुधवार

750 

shares

३१ बैशाख, काठमाडौँ । २०२० को आईपिएल कोरोना भाइरसको महामारीको कारणले गर्दा स्थगित गरिएको छ । भारतीय क्रिकेट र्बोड बिसीसीआईका कोषाध्यक्ष अरुण धुमलले आईपिएल रद्ध भएमा करिब ४ हजार करोडको नोक्सान हुने अनुमान लगाएका छन ।

उनले यो नोक्सानको कुरा मंगलबार क्रिकेट वेबसाइट क्रिकबजसँग भनेका हुन । नोक्सानीबाट बच्नको लागि आईपिएल कसरी गराउने भनेर बिसीसीआईसँग कुरा पनि भईरहेको पनि उनले बताएका छन । आईपिएल मार्च २९ बाट सुरु हुने भनिएको थियो ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:४५ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...