back
CTIZAN AD

पिसीआर परीक्षण तत्काल बढाउन सर्वोच्चको आदेश

वि.सं.२०७७ जेठ १ बिहीवार

774 

shares

१ जेठ, काठमाण्डौं । सर्वोच्च अदालतले तत्काल पिसीआर प्रविधिबाट परीक्षण बढाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधिश डा. मनोज कुमार शर्माको इजलासले पिसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन विहिबार सरकारका नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता कमल बहादुर खत्रीलगायतले बैशाख २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटको सुनवाई गर्दै सर्वोच्चले सरकारको नाममा उक्त आदेश जारी गरेको हो ।

‘यसमा अन्तरिम आदेश माग गरेतर्फ हेर्दा प्रस्तुत रिट निवेदन कोभिड १९ सँग सम्बन्धीत रहेको र हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकोले तत्काल पिसीआर परीक्षणको दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्नु ।’ सर्वोच्चको आदेशमा भनिएको छ ।

वि.सं.२०७७ जेठ १ बिहीवार १६:१९ मा प्रकाशित

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...