back
CTIZAN AD

विद्यालय गाभ्न प्राथमिकता

वि.सं.२०७३ पुस ९ शनिवार

957 

shares

९ पुस, जुम्ला । जिल्ला शिक्षा समिति जुम्लाले सर्वसुलभ, निःशुल्क र अनिवार्य शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि शैक्षिक सुधार तथा गुणस्तर व्यवस्थापन गर्न १५ बुँदे नीतिगत निर्णय गरेको छ ।

सोअनुसार विद्यालय समायोजन प्राथमिकतामा परेको छ । सो निर्णयको प्रतिवेदन तयारीका लागि जिल्लाका पार्टी प्रतिनिधि, पेसागत शिक्षक सङ्घसङ्गठनका अध्यक्ष सदस्य रहने गरी विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीको संयोजकत्वमा विद्यालय समायोजन समिति गठन गरिएको छ ।

समितिले जिल्लामा खोलिएका विद्यालयको भौगोलिक अवस्थिति, पहुँच, विद्यार्थी भर्नादर, सङ्ख्या, शिक्षक दरबन्दी उपलब्धता, विषयगत शिक्षकको अभावमा खस्कँदै गएको शैक्षिक क्षति रोक्न वैज्ञानिक आधारमा मापन गर्दै त्यस्ता विद्यालय एकापसमा गाभ्ने, तह घटाउने र बन्द गर्ने लगायत सिफारिस प्रतिवेदन शिक्षा समिति समक्ष पेस गर्नेछ । रासस

वि.सं.२०७३ पुस ९ शनिवार ०३:४४ मा प्रकाशित

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...