back
CTIZAN AD

यी हुन आईपिएलमा सर्वाधिक छक्का प्रहार गर्ने ५ खेलाडी

वि.सं.२०७७ जेठ ९ शुक्रवार

879 

shares

९ बैशाख, काठमाडौँ । इंडियन प्रिमियर लिग आईपिएल मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. क्रिस गेल

किंग्स इलेवन पंजाबका विस्फोटक ओपनरले क्रिस गेलले आईपिएल सर्वाधिक छक्का प्रहार गरेको छन । उनले आईपिएलमा १२५ खेल खेल्दैँ ४४८४ रन बनाएका छन । यसक्रममा उनले ३२६ छक्का प्रहार गरेका छन ।

२. एबि डि भिलियर्स

रोयल च्यालेन्जर्स बेंगलोरका ब्याट्सम्यान एबि डि भिलियर्स यस सुचिको दोस्रो स्थानमा रहेका छन । उनले आईपिएलमा १५४ खेल खेल्दैँ ४३९५ रन बनाएका छन । यसक्रममा उनले २१२ छक्का प्रहार गरेका छन ।

३. महेन्द्र सिंह धोनी

चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले आईपिएलमा १९० खेल खेल्दैँ ४४३२ रन बनाएका छन । यसक्रममा उनले २०९ छक्का प्रहार गरेका छन । उनले चेन्नाई सुपर किंग्सलाई ३ पटक आईपिएलको उपाधि समेत जिताएका छन ।

४. रोहित शर्मा

मुम्बई इंडियन्सका कप्तान रोहित शर्मा यस सुचिको चौथो स्थानमा रहेको छन । उनले आईपिएलमा १८८ खेल खेल्दैँ ४८९८ रन बनाएका छन । यसक्रममा उनले १९४ छक्का प्रहार गरेका छन । उनले मुम्बई इंडियन्सलाई ४ पटक आईपिएलको उपाधि समेत जिताएका छन ।

५. सुरेश रैना

चेन्नाई सुपर किंग्सका खेलाडी सुरेश रैना यस सुचिको पाचौँ स्थानमा रहेका छन । उनले आईपिएलमा १९३ खेल खेल्दैँ ५३६८ रन बनाएका छन । यसक्रममा उनले १९४ छक्का प्रहार गरेका छन ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ०८:३१ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...