back
CTIZAN AD

भारत र श्रीलंका बिचको जुन-जुलाई हुने भनिएका श्रृखला कोरोना भाइरसका कारण स्थगित

वि.सं.२०७७ जेठ ३० शुक्रवार

951 

shares

३० जेठ, काठमाडौँ । भारत र श्रीलंका बिच जुन-जुलाईमा हुने भनिएको श्रृखला कोरोना भाइरसको कारणले गर्दा स्थगित गरिएको छ ।

श्रीलंका क्रिकेट र्बोडले यो श्रृखला स्थगित गरिएको छ भनेर जानकारी दिएको हो । यी दुई टिम बिच ३ खेलको एकदिवसीय श्रृखला र ३ खेलको टि २० श्रृखला हुने भनिएको थियो । यो निर्णय श्रीलंका क्रिकेट र्बोड र भारतीय क्रिकेट र्बोड मिलेर लिएका हुन ।

श्रृखला पुर्र्णरुपमा रद्ध भने भएको छनै । कोरोना भाइरसको प्रकेप कम भएपछि यी दुई टिम बिचमा हुने खेलको नयाँ खेल तालिका सर्वाजानिक गरिने छ ।

भारतीय सरकारले अनुमति दिएमा बिसीसीआईले भारतीय खेलाडीहरुलाई अगस्तमा श्रीलंका भ्रमणमा पठाउनको लागि पनि तयार रहेको बताइएको छ ।

मार्च १३ देखी कोरोना भाइरसका कारण अन्तराष्ट्रिय क्रिकेटका कुनै पनि खेलहरु हुन सकेका छैनन् । जुलाई ८ मा इंल्याण्ड र वेस्टइंडिज बिचको खेल मार्च १३ पछिको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:१९ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...