back
CTIZAN AD

नेपालमा संक्रमण हुनेमा महिला ६.३ प्रतिशत, हेर्नुस् कुन जिल्लामा कति संक्रमण ?

वि.सं.२०७७ असार १ सोमवार

912 

shares

१ असार, काठमाडौँ । विश्वमै पुरुषको तुलनामा महिलामा कोरोना भाइरस(कोभिड १९) को संक्रमण कम देखिएको छ ।

कोरोना नेपाल लाइभका अनुसार हालसम्म नेपालमा ५ हजार ७ सय ६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६० महिला छन् भने ४ हजार ७०२ जना पुरुष रहेका छन् । प्रतिशतमा हेर्दा ८१.६ प्रतिशत पुरुष रहेका छन् भने ६.३ प्रतिशत मात्र महिला रहेका छन् ।

हालसम्म नेपालमा १ लाख ३३ हजार ४७७ जनामा स्वाब परीक्षण गरिएको छ । संक्रमित मध्ये ९७४ जना निको भएर घर फर्किएका छन् भन् १९ जनाको मृत्यु भएको छ ।

कोरोना नेपाल लाइभका अनुसार सबैभदा बढी प्रभावित जिल्ला बाँके हो, जहाँ १८० जनामा संक्रमण देखिएको छ । मनाङ, मुस्ताङ, रसुवा र ओखलढुंगामा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन् ।

कोरोनाका कारण मानिसको मृत्यु भएको जिल्लाहरु
कपिलवस्तु, दैलेख, बाँके, सुर्खेत, बारा, कैलाली, स्याङ्जा, चितवन, पाल्पा, अर्घाखाँची, बाजुरा, गुल्मी, सिन्धुपाल्चोक, ललितपुर, दोलखा र डोल्पा हुन् । हालसम्म १९ जना मृत्यु भएकोमा बारा र गुल्मीमा २/२ जनाको मृत्यु भएको छ ।

जिल्लागत रुपमा कोरोना जानकारी :
देश                                   कुल संक्रमित       जम्मा मृत्यु          निको भएको

वि.सं.२०७७ असार १ सोमवार ०९:२२ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...