back
CTIZAN AD

मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र

वि.सं.२०७३ पुस ११ सोमवार

1.1K 

shares

११ पुस,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएका भनिएका मेडिकल अधिकृत पन्नालालप्रसाद पटेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा कार्यरत पटेलका सम्बन्धमा छानबिन गर्दा निजले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलबाट सदस्यतासमेत प्राप्त गरी जागिर खाएको देखिएको आयोगको जिकिर छ । ‘निजको प्रमाणपत्र छानबिन गर्दा झुठा देखिएकाले’ आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वि.सं.२०७३ पुस ११ सोमवार १३:२६ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...