back
CTIZAN AD

चार्टड उडानमार्फत् बंगलादेशबाट ८१५ नेपाली स्वदेश फर्किए

वि.सं.२०७७ असार ९ मंगलवार

1.2K 

shares

८ असार, काठमाण्डौं । अध्ययन तथा विभिन्न कामका सिलसिलामा बंगलादेश पुगेका ८ सय नेपाली चार्टड उडानमार्फत् स्वदेश फर्किएका छन् ।

नेपाली दूतावास बंगलादेशका अनुसार उद्धार कार्यको पहिलो चरणमा जुन १४ मा नेपाल एयरलाईन्समार्फत् २५८ जना, जुन १७ मा हिमालय एयरलाईन्समार्फत् १५५ जना, जुन २० मा हिमालयन एयरलाईन्सबाटै १५७ जना र जुन २१ मा नेपाल एयरलाईन्समार्फत् २४५ जना गरी जम्मा ८१५ नेपाल स्वदेश फर्किएका हुन् ।

नेपाल फर्किनेमा २९० जना महिला र ५२५ पुरुष रहेको पनि दूतावासले जनाएको छ ।

यस विषम परिस्थितिमा नेपालीहरुलाई देश फर्काउने प्रक्रियामा सहयोग पुर्याउने बंगलादेशको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राहदानी तथा अध्यागमन विभाग, विश्वविद्यालय तथा सम्बन्धीत निकायलाई नेपाली दूतावास बंगलादेशले आभार व्यक्त गरेको छ ।

विश्वव्यापी नेपाली विद्यार्थी संगठन (WNSO) बंगलादेशका सल्लाहकार डा. राकेश साहले बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको उद्धारमा मुख्य भूमिका निभाएको भन्दै नेपाली दूतावास वंगलादेशका राजदूत वंशीधर मिश्र तथा दूतावास परिवारप्रति आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार १४:३९ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...