back
CTIZAN AD

भोटेकोशी आयोजनाले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७७ असार १६ मंगलवार

786 

shares

१६ असार, काठमाडौँ । रसुवा भोटेकोशी जलविद्यतु् आयोजनाले रसुवा जिल्लाको बगर साविकको थुमन, कोल्जगं, बृधिम र टिमुरे गाविसस्थित निर्माण हुन गइरहेको १२० मेगावाट क्षमताको रसुवा भोसेकोटी जलविधुत् आयोजनाका लागि कर्मचारीको  माग गरेको छ ।

आयोजनाले प्रोजेक्ट मेनेजर, डेपुटी प्रोजेक्ट मेनेजर, साइट मेनेजर, सिभिल इन्जिनियर, प्रशासन प्रमुख र कुकको आवस्यकता रहेको भन्दै सूचना जारी गरेको छ ।
कार्यावधि १ वर्षको रहेको बताएको उक्त कम्पनीले तलब आपसी सहमतिमा गरिने जनाएको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार ०९:२८ मा प्रकाशित