back
CTIZAN AD

धान रोपाईंमा प्रविधिको प्रयोगका झलकहरु(फोटो फिचर)

वि.सं.२०७७ असार १६ मंगलवार

873 

shares

मेशिनको सहायताले ललितपुरमा धान रोपिँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस

१६ असार, काठमाडौँ । नेपालीको घरदैलोमा रोपाईंको माच्चो भित्रिसकेको छ । हिजो असार १५ गते धान दिवसका दिन प्रविधि प्रयोग गरी धान रोपिएका छन् ।

सत्रौँ राष्ट्रिय धान दिवसका अवसरमा आठ लेनको आधुनिक मेसिनबाट धान रोप्दै कृषि औजार अनुसन्धान केन्द्र पर्साका कर्मचारी । सो मेसिनले एक घण्टामा १० कठ्ठा रोप्ने र एक लिटर मात्रै डिजल खपत हुने केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्र बताउँछन् । । तस्बिरः सफल खतिवडा/रासस

रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस

वि.सं.२०७७ असार १६ मंगलवार ०९:२० मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...