back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नजिक, १९ हजार ५ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार २२ सोमवार

738 

shares

२२ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख पुग्न लागेको छ। वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ भने संक्रमणबाट १९ हजार ७ सय जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय २१ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड १५ लाख ६३ हजार ४ पुगेको छ भने ५ लाख ३६ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । यससँगै भारत सबै भन्दा धेरै कोरोना संक्रमित देशको सुचिमा तेस्रो स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ असार २२ सोमवार ११:४० मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...