back
CTIZAN AD

नेकपाको आन्तरिक विवादबारे बोले बाबुराम, यी हुन् बाबुरामले देखेका ६ समस्या

वि.सं.२०७७ साउन २ शुक्रवार

588 

shares

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाभित्र सिद्धान्त र कार्यशैलीमा भिन्नता आउँदा विवाद आएको बताएका छन् । उनले नेकपाले लिएको नीति नै अलमल पर्ने खालको भएको टिप्पणी गरे ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले ६ बुँदामा नेकपा स्पष्ट नभएसम्म विवाद हल नहुने बताए । उनले प्रधानमन्त्री केपी ओलीले देखाएको राष्ट्रवाद नै सक्कली हो कि नक्कली भनि प्रश्न गरे ।

यी हुन् बाबुरामले देखेका ६ समस्या

१. केपीको राष्ट्रवाद नक्कली कि सक्कली ?

२. नेकपाको विचार मार्क्सवादी कि मार्सीवादी ?

३. नेपाल राज्य एकलजातीय कि बहुजातीय ?

४. अर्थनीति आसेपासे पुँजीवादी कि समाजवाद उन्मुख ?

५. कार्यशैली फासिवादी कि लोकतान्त्रिक ?

६. संस्कृति यतिमुखी कि जनमुखी ?

वि.सं.२०७७ साउन २ शुक्रवार १३:४६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...