back
CTIZAN AD

विवाद चुलिँदै जाँदा नेकपाले बोलायो सचिवालय बैठक

वि.सं.२०७७ साउन २ शुक्रवार

684 

shares

काठमाडौं । पार्टी आन्तरिक विवाद चुलिँदै गएका बेला सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार (भोली) सचिवालय बैठक बोलाइएको हो ।

नेकपा स्रोतले जानकारी दिएअनुसार स्थायी समितिका एजेण्डाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

यसअघि शीर्ष तहको छलफलले स्थायी समिति बैठक स्थगन गर्दै साउन ४ (आईतबार) गर्ने निर्णय गरेकाे थियाे ।

असार १० देखि सुरु स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र विवाद चुलिँदै गएको छ । पार्टी विवादकै कारण पटक-पटक बाेलाइएकाे स्थायी समिति बैठक स्थगित हुँदै आएकाे छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार १४:०६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...