back

भोलि नाग पंचमी, यसरी गर्नुस् नागको पुजा

वि.सं.२०७७ साउन ९ शुक्रवार

4.9K 

shares

९ साउन, काठमाडौँ । हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शनिबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ ।

यसरी गर्नुस् नागको पुजा :
– बिहान नुहाएपछि घरको ढोकामा पूजाको स्थानमा गोबरले सर्प बनाउनुहोस् ।
– मनमा ब्रतको संकल्प लिनुहोस् ।
– नाग देवताको आह्वान गर्नुस र नागलाई बस्नका लागि आसन दिनुस् ।
– त्यसपछि पानी, फूल र चन्दनको अर्घ दिनुस् ।
– दूध, दही, घिउ, मह र चिनीको पञ्चमृत बनाएर नाग प्रतिमाको स्नान गर्नुस् ।
– यसपछि मुर्तिमा चन्दन, सुगन्धित पानी मूर्तिमा चढाउनु पर्छ ।
– लड्डु र मालपुआको भोग लगाउनुहोस् ।
–  त्यसपछि सौभाग्य सूत्र, चन्दन, हरिद्रा, चूर्ण, अबिर, सिन्दुर, बेलपत्र, आभूषण, फूल माला, सौभाग्य द्रव्य, धूप– दीप, फलफूल र पानको पत्ता चढाएपछि आरती गर्नुस् ।
–  यो विश्वास गरिन्छ कि नागदेवताका लागि सुगन्धित बस्तुहरु अति मन पर्दछ । त्यसकारण नाग पञ्चिमीकाका दिन सुगन्धित फूल र चन्दनको साथ नाग देवको पूजा गर्नुपर्दछ ।
– नाग पंचमीको पूजाको मन्त्र ‘ऊँ कुरुकुल्ये हुं फट स्वाहा” पढ्नु होला ।
–  नाग देवताको फोटो वा मूर्तिको पूजा गरेपछि खानेकुरा ग्रहण गर्नुस् ।

 

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:०२ मा प्रकाशित

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन...

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले...

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन...

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न...

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये...

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ । अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको...