back
CTIZAN AD

तीज विशेष सुसेलीहरू

वि.सं.२०८२ भदौ २१ शनिवार

3.5K 

shares

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत“
पनौती न.पा.–३,काभ्रे

१)
चुरा र पोते
हरियोमा पहिला
रातै महिला!

२)
कला संस्कृति
मादक पदार्थले
ल्यायो विकृति!

३)
महादेव जी
व्रत बसेर आज
शीरमा ताज!

४)
नगरौं अति
गरे होलानी खति
बिग्रिन्छ मति!

५)
भोकै बसेर
कुना भित्र पसेर
नबस्नु व्रत!
)
शिवको व्रत
श्रावणको महिना
महिमा छ त!

७)
गोडा धोएर
रोगी भई नबस्नु
बित्छ रोएर!

८)
मन्दिर धाई
शिवजीको दर्शन
खाई न पाई!

९)
बेलाको बोली
गरौँ आजै दर्शन
नकुरौँ भोलि !

१०)
सुन्दर कर्म
वृद्धाश्रम गएर
गर्नुछ धर्म !

वि.सं.२०८२ भदौ २१ शनिवार ०९:०९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...