back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ २१ शनिवार

2.9K 

shares

सुजन डोटेल, बेलकोटगढी, नुवाकोट

हरेक जनता कराउँदै छन्
लुटेर नेता कमाउँदै छन्

भएन आवाज बोल्न सक्ने
मिलेर शासक दबाउँदै छन्

रहेन अधिकार आज हाम्रो
अवैध नाता छिपाउँदै छन्

मसाल बाल्दै जुलुस छ भिडमा
विरोध पक्कै जनाउँदै छन्

तलास मेरो गरेर धेरै
मलाई मनमा सजाउँदै छन्

बहर ः मुतकारिब मुसल्मन मक्बुज अशलम
अर्कान ः फऊल फैलुन् फऊल फैलुन्

वजन ः १२१ – २२ – १२१ – २२
काफिया ः आउँदै
रदिफ ः छन्
अभ्यास ः उज्यालो पाठशाला

 

वि.सं.२०८२ भदौ २१ शनिवार ०८:५८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...