back
CTIZAN AD

चारु

वि.सं.२०८२ भदौ २१ शनिवार

2.5K 

shares

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही,सागरनाथ

उजाड मन विरही रीत म लेख्ने गर्दछु

झारेर आँसु आँखाको शीत म लेख्ने गर्दछु

कसरी किन नजरदेखि टाढा छौ पियारी

यादमा तिम्रो चारु र गीत म लेख्ने गर्दछु ।

बोलाउँ भने साइनो छैन के भनि बोलाउँ

मायाको नाता मनको मीत म लेख्ने गर्दछु ।

आँधी र हुरी आएता पनिप्रेमिल यात्रा छ
मान्दिन हार सधैँ नै जीत म लेख्ने गर्दछु ।

गए नि जता झझल्को तिम्रै आउँछ जहिल्यै

पाउँछु तिमी भनेर प्रीत म लेख्ने गर्दछु ।

लय : झ्याउरे

आदि अनुप्रास : ईत

शेष अनुप्रास : लेख्ने गर्दछु

 

वि.सं.२०८२ भदौ २१ शनिवार ०८:५१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...