back
CTIZAN AD

सुनको मुल्यमा फेरि नयाँ कीर्तिमानी, प्रति तोलामा एकै दिन १२ सयले बृद्धि

वि.सं.२०७७ साउन १२ सोमवार

705 

shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । गत बुधबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

हिजो पनि सुनको मूल्य प्रति तोला पाँच सयले बढेको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ ।

सुनको मुल्य बढेसँगै चाँदीकाे मुल्य पनि उकालाे लागेकाे छ । महासंघले जनाएअनुसार साेमबार चाँदीकाे मुल्य प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैया प्रति तोलामा कारोवार भैरहेको छ ।

सुनको भाउ महँगो हुँदा बिक्री भने ठप्प जस्तै भएको छ । कोरोना संक्रमणका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मुल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १२:५७ मा प्रकाशित

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...