१८ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन १८ गते, अगस्त २) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रिदर १२० रुपैयाँ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज पनि केही पैसाले घटेको छ ।
त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा र विक्रिदर १४२ रुपैयाँ रहेको छ भने युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रिदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ ।
हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 02 August 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?
वि.सं.२०७७ साउन १८ आइतवार ०८:३० मा प्रकाशित