१६ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार ( साउन १६ गते ,जुलाई ३१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । निरन्तर घट्दै आएको डलरको भाउ आज केही पैसाले बढेको छ ।
त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ पनि विहिबार केही पैसाले बढेको हो । साथै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४९ पैसा र बिक्रिदर १५६ रुपैयाँ २७ पैसा रहेको छ ।
हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 31 July 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निरन्तर ओरालो लाग्दै डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?
वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:५१ मा प्रकाशित






























