back
CTIZAN AD

सुरक्षाको माग गर्दै नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीले दिए राजीनामा

वि.सं.२०७७ साउन २९ बिहीवार

672 

shares

२९ साउन, जनकपुरधाम । सुरक्षाको कारण देखाउँदै वीरगन्जको नरायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीले सामु्हिक राजिनामा दिएका छन् ।

कोरोना संक्रमितको उपचारमा २४ सै घण्टा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा आक्रमण भएपछि सुरक्षाको माग गर्दै राजीनामा दिन बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएको विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

राजीनामा दिए पनि स्वास्थ्यकर्मीले कोरोना संक्रमितको लागि उपचार सेवा भने दिईरहेको उपाध्यायले बताए ।

‘प्रमुाख जिल्ला अधिकारीलाई राजीनामा बुझाएका छौं,’ उपाध्यायले भने, ‘राजीनामा स्वीकृत भएको छैन । वैकल्पिक व्यवस्था नभएसम्म सेवा दिइरहेका छौं । कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकमीको सुरक्षा हुनुपर्ने अस्पतालमा तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएको उनको भनाई छ ।

 

वि.सं.२०७७ साउन २९ बिहीवार ०९:४४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...