back
CTIZAN AD

शिक्षक नेता अधिकारीद्वारा २० हजार ५ सय विद्यार्थीलाई पढ्ने व्यवस्था गर्न माग

वि.सं.२०७७ भदौ ६ शनिवार

876 

shares

६ भाद्र, काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारले विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट बन्चित नगर्न आग्रह गरेका छन् ।

संगठनका अध्यक्ष शंकर अधिकारीले एक सार्वजनिक जानकारीमार्फत एसइइ परिक्षा २०७६ मा अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा डि प्लस ग्रेड प्राप्त गर्न नसकेका देशभरका २०५०० बिद्यार्थीहरुले कक्षा ११ मा भर्ना नपाउने सरकारको निर्णय सच्याउन आग्रह गरेका हुन् ।

ती बिद्यार्थीहरुले कक्षा ११ मा भर्ना नपाउने नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्णय तत्काल पुनरबिचार गर्न उनले जोड दिएका छन् ।

कोरोना मनोबिज्ञानबाट प्रभावित बिधालय परिबारबाट सिपारिस ग्रेडाङ्कलाई मात्र मापदण्ड नबनाई बिद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित नगर्न समेत उनको अनुरोध छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार १८:४२ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...