back

आज १७५ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या १८,८०६ पुग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार

561 

shares

८ भदौ, काठमाडौं । नेपालमा आज १७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएक १७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ५८ प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १२८३, प्रदेश २ मा ४२४३, बागमती प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १६१७, प्रदेश नं ५ मा ४५२६, कर्णाली प्रदेशमा १९८२ र सुदूरपश्चिम प्रदेशमा ४३८० जना गरी हालसम्म जम्मा १८ हजार ८०६ जना निको भएका हुन् ।

आज २८१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,६३१ पुग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार १७:३६ मा प्रकाशित

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

चुनावका लागि दातृ निकायको मुख ताक्नु नपर्ने अर्थमन्त्रीको भनाइ, यसरी जुटाइदैछ बजेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन...

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले...

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

एनआईसी एशियाका सीईओ न्यौपानेले राजीनामा दिए

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन...

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न...

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये...

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ । अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको...