back
CTIZAN AD

भरतपुर अस्पतालले गर्यो कोरोना संक्रमणबाट मुक्त भएकाहरुसँग रक्तदानको अपिल

वि.सं.२०७७ भदौ १७ बुधवार

780 

shares

१७ भदौ, काठमाडौं । भरतपुर अस्पतालले कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएकाहरुलाई रक्तदान गर्न अपिल गरेको छ ।

कोरोना संक्रमणबाट मुक्त भएकाहरुको एक युनिट रगतले कोरोना संक्रमित अर्को व्यक्तिको ज्यान बच्न सक्ने भन्दै जटिल संक्रमितको उपचारको निम्ति प्लाज्मा थेरापी गर्नुपर्ने भएकाले अस्पतालले यस्तो अपिल गरेको हो ।

अस्पतालले बुधबार एक सूचना जारी गर्दै भनेको छ, ‘जटिल संक्रमितहरुको उपचारका निम्ति प्लाजामा थेरापी गर्नुपर्ने भएकाले तपाईको एक युनिट रगत अत्यन्तै महत्वपूर्ण हुने भएकाले उदार मन भावना भएका स्वेच्छुक महानुभावले आफ्नो एक युनिट रगत दान गरी मानवीय सेवामा सहभागी भइ सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।’ अस्पतालका अनुसार संक्रमित भै आइसोलेसनबाट डिस्चार्ज भएको १४ दिनपछि रगत दिन सकिन्छ ।

अस्पतालले रक्तदानका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने अनुरोध समेत गरेको छ ।

डा. प्रमोद पौडेल व,क, फिजिसियन, भरतपुर अस्पताल ९८५५०७४६५६

डा. कल्याण सापकोटा, क. फिजिसियन, भरतपुर अस्पताल ९८५११४३२९६

रमेशकान्त पौडेल, प्रमुख, क्षेत्रिय रक्तसन्चार केन्द्र भरतपुर ९८५५०८१०८८

शान्ता भण्डारी, नि. मेट्रोन, भरतपुर अस्पताल, ९८६६०२८८२०

गोपाल प्रसाद पौडेल सि.अ.हे.व, अधिकृत ९८५५०५०७३५

प्रदीप सुवेदी, मनोविद्, नेपाल रेडक्रस सोसाइटी ९८४५३६६७७४

वि.सं.२०७७ भदौ १७ बुधवार १४:३७ मा प्रकाशित

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...