back
CTIZAN AD

लम्जुङका १४ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२६४ पुग्यो

वि.सं.२०७७ भदौ १७ बुधवार

858 

shares

१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो अद्यावधिक अनुसार क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका १४ जनासहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा पछिल्लोपटक थपिएका संक्रमितहरुमा लमजुङ बेसीसहरका २ का ४० वर्षीय पुरुष, ८ का ३१, २२, १८,४०, र ३९ वर्षीय ५ पुरुष, ३ का दुई ३७ वर्षीय पुरुष र १३ र २३ वर्षीया महिला, १० का २७ वर्षीय पुरुष, ७ का २३ वर्षीय पुरुष र ४४ वर्षीया महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नवलपरासी पूर्व देवचुली नगरपालिका वडा नं १५ की २३ वर्षीया महिला, पोखरा महानगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँ शुक्ला गण्डकीकी २० वर्षीया महिला र व्यास ६ का २४ वर्षीय पुरुष,र स्याङजा आँधिखोलाका २८ वर्षीय पुरुष र गरी १९ जना थपिएका हुन् ।

स्मरण रहोस् गण्डकी प्रदेशमा यसअघि पनि पोखरामा कार्यरत २० प्रहरीसहित ३५ जनामा कोरोना संक्रमण भएको थियो ।  गण्डकी प्रदेशमा आज संक्रमण पुष्टि भएका ५४ जनासँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २२६४ पुगेको छ ।

पोखरामा कार्यरत २० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १७ बुधवार १५:०६ मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...