back
CTIZAN AD

स्थायी समिति बैठकको एजेण्डा तयारीबारे ओली–प्रचण्ड छलफलमा

वि.सं.२०७७ भदौ २४ बुधवार

762 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । स्थायी समिति बैठकबारे एजेण्डा तय गर्न दुई नेता छलफलमा जुटेका हुन् ।

प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएअनुसार दुई नेताबीच बालुवाटारमा छलफल जारी छ । दुई अध्यक्षबीच बिहिबारको लागि बोलाइएको स्थायी समिति बैठकबारे सहमितको प्रस्ताव तयार गर्न छलफल भएको हो ।

पार्टी विवाद समाधान गर्न कार्यदलले दिएको सुझावबारे स्थायी समिति बैठकमा लैजाने प्रस्तावबारे दुई अध्यक्ष छलफलमा जुटेको जुगलले जानकारी दिएका छन् ।

यसअघि कार्यदलले दिएको सुझावबारे सचिवालय बैठकमा पनि छलफल भएको थियो ।

गत असार १० देखि जारी स्थायी समिति बैठक पार्टी विवादका कारण स्थगित छ । विवाद समाधान गर्न कार्यदल गठन गरेसँगै बिहिबारको लागि स्थायी समिति बैठक बोलाइएको छ ।

वि.सं.२०७७ भदौ २४ बुधवार १३:२५ मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...