back
CTIZAN AD

काठमाडौं महानगरपालिकाको कुन क्षेत्रमा कति कोरोना संक्रमित (विवरणसहित)

वि.सं.२०७७ असोज ९ शुक्रवार

648 

shares

काठमाडौं । काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार ३ सय २९ जना निको भएर घर फर्किएका छन् भने ६३ जनाको ज्यान गएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३ महाराजगञ्जमा ४ सय ३४ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ४७ जना, वडा नं. १३ कालिमाटीमा ४ सय १६ र वडा नं. १४ कलंकीमा ३ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

काठमाडौं महानगरको सबैभन्दा धेरै प्रभावित क्षेत्र वडा नं. १५ स्वयम्भू र आसपास हो । त्यहाँ ६ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै वडा नं.१६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ९४ जना, वडा नं. २८ पुरानो बसपार्कमा ३ सय ६० जना, वडा नं. ३२ कोटेश्वरमा ३ सय ९९ र महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

कुन वडामा कति कोरोना संक्रमित ?

वि.सं.२०७७ असोज ९ शुक्रवार १२:४१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...