back
CTIZAN AD

सन्दिप आवद्ध टिम दिल्लीले आज दोस्रो खेल चेन्नाई विरुद्ध खेल्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज ९ शुक्रवार

837 

shares

असोज ९, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आज चेन्नाई सुपर किंग्स विरुद्ध आफ्नो दोस्रो खेल खेल्न गईरहेको छ ।

दिल्लीले पहिलो खेलमा पंजाबलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यसैगरि चेन्नाईको भने यो तेस्रो खेल हुनेछ । चेन्नाईले पहिलो खेलमा मुम्बई विरुद्ध जित निकालेको थियो भने दोस्रो खेलमा राजिस्थान रोयलर्ससँग पराजित भएको थियो ।

सन्दिप लामिछानेले पहिलो खेलमा खेल्ने मौका पाएको थिएनन् । पहिलो खेलमा टिममा परेका सबै ४ विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरेका हुनेले दास्रो खेलमा पनि सन्दिपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन :

शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, आर अश्विन, कागिसो रबाडा,एनरिच नोत्र्जे, माेहित शर्मा ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, मुरली विजय, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, लुंगी एनगिडी

वि.सं.२०७७ असोज ९ शुक्रवार १३:०२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...