back
CTIZAN AD

डा. केसीको मागमा अष्ट ज अभियानको पनि ऐक्यबद्धता

वि.सं.२०७७ असोज १० शनिवार

876 

shares

काठमाडाैं – चिकित्सा शिक्षा, स्वास्थ्य र भ्रष्टाचारको विषयलाई लिएर भदौ २९ देखि सत्याग्रहको शुरुवात गरेका डा. केसीको मागमा अष्ट ज अभियानले पनि ऐक्यबद्धता जाएर गरेको छ ।

शनिवार अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको नेतृत्वको टोलीले डा. केसीलाई विज्ञप्ति हस्तान्तरण गर्दै मागमा ऐक्यबद्धता जाएर गरेको हो ।

अभियानले विज्ञप्तिमा डा. केसीले यसपटकको सत्याग्रहमा अगाडि सारेका चिकित्सा शिक्षा, स्वास्थ्य र भ्रष्ट्रचार सँग सम्बन्धित मागहरु जनताको पक्षमा र राज्यको उत्तरदायि अन्र्तगतका विषयहरु भएकाले सरकारले यथासिघ्र सम्बोधन गर्नुपर्ने माग गरेको छ ।

वि.सं.२०७७ असोज १० शनिवार २०:०९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...