back
CTIZAN AD

सिंहदरबारभित्र मान्छे नमरी कोरोना नियन्त्रणमा आउँदैन : सचिव श्रेष्ठ

वि.सं.२०७७ असोज ११ आइतवार

837 

shares

काठमाडौं । उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारभित्र दुई–चार जना नमरी कोरोना नियन्त्रणमा नआउने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा-देख्दै शून्यबाट यहाँ पुगेको हो, यसमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै छ ।’

सिंहदरबारले ध्यान नदिएसम्म कोरोना नियन्त्रण गर्न नसकिने मेयर श्रेष्ठको भनाई छ । कोरोनाले सिंहदरबारमै दुई–चारजना मर्नुपर्छ, तब मात्रै यसको नियन्त्रणमा ध्यान पुग्छ’, उनले भने ।

नियन्त्रणका अन्य उपाय नगरिए दशैंसम्म संक्रमितको संख्या लाख नाघ्ने श्रेष्ठको भनाई छ । ‘सक्रिय संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउनुपर्छ, आवतजावतलाई रोक्नुपर्छ, नत्र दसैँसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्छ,’ उनले भने ।

वि.सं.२०७७ असोज ११ आइतवार १८:०४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...