back
CTIZAN AD

रोकिएका परीक्षा सञ्चालन गर्न लोकसेवाले सार्वजनिक गर्यो तालिका, कुन पदको परीक्षा कहिले ?

वि.सं.२०७७ असोज १४ बुधवार

666 

shares

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लोकसेवा आयोगले आगाम कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको छ । आयोगले बुधबार सूचना सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।

आयोगले सार्वजनिक गरेको सूचनाअनुसार आगामी शाखा अधिकृतको परीक्षा आगामी कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गतेदेखि सुरु हुनेछ ।

कोरोना महामारीका कारण शाखा अधिकृत र नायब सुब्बा पदका प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएपनि दोस्रो चरणको परीक्षा हुन सकेको थिएन । लोकसेवाले सूचनामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरी परीक्षा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

यस्तो छ लोकसेवाले निकालेको सूचना

वि.सं.२०७७ असोज १४ बुधवार ११:३५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...