काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गरेका छन ।
सो अवसरमा उनले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिए । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताए । रासस
वि.सं.२०७७ असोज १८ आइतवार १५:३३ मा प्रकाशित





























