back
CTIZAN AD

सिटिजन्स मोबाइल बैंकिङबाट टिभी र फ्रिज खरिद गर्दा भारी छुट

वि.सं.२०७७ असोज १९ सोमवार

759 

shares

काठमाडौं – सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ प्राणालीबाट टिभी र फ्रिज गर्दा भारी छुट दिने अफर ल्याएको छ ।

बैंकले सार्वजनिक गरेको सुचना अनुसार स्यामसुङ कम्पनीको २४ ईन्च रहेको २४ हजार ४ सय ९० रुपैयाँ पर्ने साधारण एलइडी टेलिभिजन खरिद गर्दा १७ हजार २ सयमा खरिद गर्न सकिने छ । बजारमुल्य ४७ हजार ६ सय ९० रहेको ३२ ईन्चको एलइडी स्मार्ट टेलिभिजन खरिद गर्दा ३० हजार ५ सय रुपैयाँमा खरिद गर्न सकिने छ । बजारमुल्य ७४ हजार ९० रुपैयाँ रहेको ४३ ईन्चको एलइडी स्मार्ट टेलिभिजनलाई ४९ हजार ५ सय रुपैयाँमा खरिद गर्न सकिने छ । त्यस्तै बैंकले सार्वजनिक गरेको सुचना अनुसार बजार मुल्य १ लाख २८ हजार ६ सय ९० रहेको ४९ ईन्चको एलइडी स्मार्ट टिभी खरिद गर्दा जम्मा ८७ हजार रुपैंया पर्नेछ ।

बैंकले सार्वजनिक गरेको सुचना अनुसार मोबाइल बैंकिङ प्रणालीबाट सामसुङ कम्पनीको प्रिज खरिद गर्दा भारि छुट हुने जनाएको छ । बजारमुल्य ४२ हजार ९ सय ९० रहेको १ सय ९० लिटरको फ्रिजलाई २९ हजार, बजार मुल्य ४५ हजार ५ सय ९० रहेको २ सय १० लिटरको फ्रिजलाई ३१ हजार ५ सय र बजार मुल्य ६३ हजार ९ सय ९० रहेको २ सय ७५ लिटरको फ्रिजलाई ४५ हजार ५ सय रुपैंयमा खरिद गर्न सकिनेछ ।

वि.सं.२०७७ असोज १९ सोमवार १५:५४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...