back
CTIZAN AD

कोरोना संक्रमित भएर परीक्षामा सहभागी हुन नपाएकाहरुलाई नेपाल प्रहरीले निकाल्यो यस्तो सूचना

वि.सं.२०७७ असोज १९ सोमवार

843 

shares

१९ असोज । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक(जनपद) पदमा दरखास्त दिएर पनि परीक्षामा सहभागी हुन नपाएका उम्मेदवारहरुका लागि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ ।

प्रहरी निरीक्षक(जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी कार्यालयबाट २०७६ पुष १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुका लागि भन्दै उक्त सूचना जारी गरिएको हो ।

सूचनामा २०७७ भाद्र ३१ गते प्रकाशित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका बमोजिम कोभिड १९ को पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका उम्मेदवारहरुका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा २०७७ मंसिर ३ गते परीक्षा संचालन गरिने जनाइएको छ ।

हेर्नुस् यो सूचना :

वि.सं.२०७७ असोज १९ सोमवार १८:३० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...