back
CTIZAN AD

कोरोना संक्रमणको रोकथाममा सरकार उदासिन भएको काँग्रेसको आरोप

वि.सं.२०७७ असोज १९ सोमवार

618 

shares

१९ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनाताले पराकाष्ठा नाघेको आरोप लगाएको छ ।

कांग्रेसका सहमहामन्त्री एवं पार्टीको कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा संक्रमितहरुको सम्पकएमा आएकाको ट्रेसिङ र कोरोना संक्रमितका लागि आइसोलेसनको व्यवस्था नगरको भन्दै उक्त आरोप लगाइएको छ ।

विज्ञप्तिमा मापदण्डअनुरुपको आइसोलेशनमा बस्ने आफ्नो व्यवस्था नभएका कोरोना भाइरस सङ्क्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । कोरोनाको लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नसमेत सरकारसँग माग गरिएको छ ।

सरकारी निकायले कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौंँ उपत्यकामा डेरामा बस्ने या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था नभएकाहरुको बिचल्ली भएको विज्ञप्तिमा जनाइएको छ ।

https://www.facebook.com/nepalicongresshq/posts/1859975307488352

वि.सं.२०७७ असोज १९ सोमवार १९:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...