back
CTIZAN AD

गोविन्द केसीको माग तत्काल सम्बोधन गर : कांग्रेस नेता कोइराला

वि.सं.२०७७ असोज २१ बुधवार

762 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

उनले सत्याग्रहीप्रति वेवास्ता गर्ने सरकारबाट अपेक्षा गर्न नसकिने टिप्पणी गरे । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’

यसअघि भएका सम्झौता र केहि नयाँ माग पुरा गराउन माग गर्दै डा. गोविन्द केसी गत भदौ २९ देखि अनशनरत छन् । आमरण अनशनको २४ दिन बित्दासमेत सरकारले भने वेवास्ता गर्दै गएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १३:२८ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...