back
CTIZAN AD

आज १६८० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ७३ हजार नाघ्यो

वि.सं.२०७७ असोज २३ शुक्रवार

714 

shares

२३ असोज, काठमाडौं । नेपालमा आज १६८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १६८० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १६८० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६३३७, प्रदेश २ मा १४,९८१, बागमती प्रदेशमा २६,४८७, गण्डकी प्रदेशमा ४०७८ लुबिनी प्रदेशमा १०,३९२, कर्णाली प्रदेशमा ३,३५० र सुदूरपश्चिम प्रदेशमा ७३९८ जना गरी हालसम्म जम्मा ७३ हजार २३ जना निको भएका हुन् । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२.५ प्रतिशत रहेको छ ।

आज २६७५ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

 

वि.सं.२०७७ असोज २३ शुक्रवार १६:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...