back
CTIZAN AD

आज २६७५ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

वि.सं.२०७७ असोज २२ बिहीवार

672 

shares

२२ असोज, काठमाण्डौं । नेपालमा आज २६७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २६७५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,२२१, प्रदेश २ मा ४,८९१, बागमती प्रदेशमा २५,३०५, गण्डकी प्रदेशमा ४००१, लुम्बिनी प्रदेशमा १०,२३८, कर्णाली प्रदेशमा ३,३२६ र सुदूरपश्चिम प्रदेशमा ७३६१ जना गरी हालसम्म जम्मा ७१ हजार ३४३ जना निको भएका हुन् ।  कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ११२६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ६८ हजार ६६८ पुग्यो

 

 

वि.सं.२०७७ असोज २२ बिहीवार १६:३४ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...