back
CTIZAN AD

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय नाघ्यो, पछिल्लो २४ घण्टामा मात्रै थप २१ जनाको मृत्यु

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

807 

shares

काठमाडौं । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै थप २१ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १५५२ थपिएका छन् ।

मन्त्रालयले जनाएअनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

योसँगै देशभरका हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १६:५७ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...