back
CTIZAN AD

आईपिएलमा आज २ खेल हुदैँ, क-कस्को बिचमा छ त आजको खेलहरु

वि.सं.२०७७ कात्तिक ९ आइतवार

840 

shares

९ कार्तिक, काठमाडौँ । आईपिएलमा आज दुई खेल हुन गईरहेका छन । पहिलो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने छन भने दोस्रो खेलमा राजिस्थान रोयल्स र मुम्बई इन्डियन्स भिड्ने छन ।

चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बिचको खेल दिउँसो ३ ४५ बाट सुरु हुने छ । बेङ्गलोरले यस आईपिएलमा १० खेल खेल्दाँ ७ मा जित निकाल्दैँ अकं तालिकामा तेस्रो स्थानमा रहेको छ भने चेन्नाई ११ खेल खेल्दाँ ३ खेलमा मात्र जित निकालेर आठौँ स्थानमा रहेको ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन :

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, एन जगदीसन, दिपक चाहर, पियुष चावला, इमरान ताहिर, शादुर्ल ठाकुर ।

राति हुने मुम्बई इन्डियन्स र राजिस्थान रोयल्स बिचको खेल ७स्४५ बाट सुरु हुनेछ । मुम्बई अकं तालिकामा १४ अकं सहित पहिलो स्थानमा रहेको छ भने राजिस्थान ८ अकं सहित सातौँ स्थानमा रहेको छ ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन :
रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किसन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह, जेम्स प्याटिनसन ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन :
स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, बेन स्टोक्स, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, कार्तिक त्यागी

वि.सं.२०७७ कात्तिक ९ आइतवार ०८:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...