back
CTIZAN AD

बारामा यस वर्ष धान उत्पादन वृद्धि

वि.सं.२०७३ पुस २४ आइतवार

1.4K 

shares

२४ पुस,कलैया । बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३÷७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ ।

कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका कृषकले भदैया र अगहनी धान कुल एक लाख ८५ हजार पाँच सय चार मेट्रिक टन धान उत्पादन भएको हो ।
गत आव ०७२÷७३ वर्षमा कृषकले भदैया र अगहनी धानखेती गरी कुल एक लाख ७६ हजार आठ सय ३६ मेट्रिक टन धान उत्पादन गरेका थिए ।

यस वर्ष भदैया धान १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा ५५ हजार दुई सय ५७ मेट्रिक टन उत्पादन भएको र अगहनी धान ४१ हजार एक सय ३१ हेक्टर क्षेत्रफलमा लगाइएकामा एक लाख ३० हजार दुई सय ४७ मेट्रिक टन उत्पादन भएको हो । रासस

वि.सं.२०७३ पुस २४ आइतवार ०९:०९ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...