back
CTIZAN AD

दाइको ससुराली टीका थाप्न गएका भाईको मृत

वि.सं.२०७७ कात्तिक १५ शनिवार

765 

shares

१५ कात्तिक, काठमाडौं । बडादशैको टीका थाप्न दाजु र भाउजुसँगै दाइको ससुराली गएका युवक मृत फेला परेका छन् । उनको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार दाईको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा झ्यालमा रहेको सीसाले काटेर रगत वढि बग्दा उनको निधन भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको बताएको छ । मृन्युभएका उनले अधिक रुपमा मादक पदार्थ सेवान गरेकाले उक्त घटना भएको उनले जानकारी दिए ।

परिवारका सदस्यहरुका अनुसार कुनै झगडा नभएपनि मादक पदार्थ सेवान भने गरेको भन्ने बताएको प्रहरीले जनाएको छ । उनको शवलाई हेटौंडा अस्पतालमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार १३:२० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...