back
CTIZAN AD

च्याम्पियन्स लिगमा रियल मड्रिड र इन्टर मिलान बिचको खेल आज

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

744 

shares

काठमाडौं । यूईफए च्याम्पियन्स लिग तर्फ आज आठ खेल हुदै छ । १३ पटकको बिजेता रियल मड्रिड र ३ पटकको बिजेता इन्टर मिलान आमने सामने हुदै छन् ।
२०१९/२० लालीगा बिजेता स्पेनिस टिम रियल मड्रिड र एन्टोनिया कोन्टेले समालेपछि लय समाएको इन्टर मिलान विचको खेल रोचक हुने अनुमान गरिको छ । खेल रियलको होम ग्राउन्ड अल्फ्रेदो दि स्टेफानोमा राति १ः४५ मा हुदै छ ।
अन्य खेलहरु
नेपालि समय अनुसार ११ः४० मा दुई खेल हुदै छन, जसमा सक्तार डोनेस्क र ब्रुयुसिया मोन्चेनग्लाडवाक आमनेसामने हुदै छन् भने लोकोेमोटिभ मस्को र स्पेनिस क्लव एट्लेटिको मड्रिड भिढ्दै छन् । त्यस्तै राति १ः४५ मा आरवि लोवेज र वायान , म्यान्चेस्टर सिटि र ओलम्पियानो , पोर्टो र मार्सेलि , एटालान्टा र लिभरपुल , मिट्ज्याल्यान्ड र अजाक्स आमने सामने हुदै छन् ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १५:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...