back
CTIZAN AD

महरालाई पत्नी शोक

वि.सं.२०७७ कात्तिक १९ बुधवार

762 

shares

१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महरालाइ पत्नीशोक परेको छ ।

महराकी धर्मपत्नी सीता महराको बुधवार बिहान साढे ६ बजे निधन भएको भएको हो ।

गत हप्ता दांगबाट हेलिकप्टरमा काठमाण्डौ ल्याइ नर्भिक अस्पतालमा उनको उपचार गरीदै आएको थियो । उनको निधन लगतै दिवंगत सिता महराप्रती श्रद्धान्जली र पुर्व सभामुख महराप्रति गहिरो समवेदना भन्दै संजालहरु ढाकिएका छन् ।

दिवंगत सीता महराका छोरा निर्मल महरा (एटम) र राहुल महरा तथा छोरीहरु उन्नति महरा र प्रगति महरा सहित नाती नातीनाहरु रहेका छन ।

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०८:२३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...